दफा १५
हानी नोक्सानी असुल उपर गरिने
यस परिच्छेद बमोजिम राख्नुपर्ने कारोबारको लेखा ठीकसँंग नराखेको कारणबाट नेपाल सरकारलाई कुनै किसिमको हानी नोक्सानी तथा क्षति हुन गएमा त्यसरी पर्न गएको हानी नोक्सानी तथा क्षतिपूर्ति जिम्मेवार व्यक्तिबाट सरकारी
बाँकी सरह असुल उपर गरिनेछ ।
बाँकी सरह असुल उपर गरिनेछ ।